(अमेरिकामा बसोबास गरिरहेकी युवतीबाट बलात्कारको आरोप लागेका कलाकार सागर लम्सालले २१ मे, २०२५ (जेठ ७ गते) न्यूयोर्कबाट पोस्ट गरेको तस्विर ।) काठमाडौं– अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले कलाकार सागर लाम्साल क्षेत्री (बले) विरुद्ध गम्भीर आरोप लगाएकी छिन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो पीडादायी अनुभव सार्वजनिक गर्दै आफूमाथि बलात्कार भएको दावी गरेकी हुन् । गए राति सामाजिक सञ्जालमा एउटा लामो नोट लेख्दै उनले करिब एक वर्षअघि उनी मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । सानै उमेरदेखि डिप्रेसन र एन्जाइटीबाट पीडित रहेकी उनी अमेरिका पुगेपछि झन् एक्लोपन र अपरिचित वातावरणका कारण गम्भीर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...