उत्तम केसी र सविन श्रेष्ठबीच भिजन, अनुभव र पुस्तागत नेतृत्वको प्रतिस्पर्धा

April 3, 2026 at 06:36 AM
1 min read

काठमाडौं-  नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचन नजिकिँदै जाँदा (२१औँ चुनावी साधारण सभा-चैत २८ गते शनिवार ) कलाकारहरूबीच चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसपटकको निर्वाचनमा विशेषगरी दुई प्रमुख उम्मेदवार-वरिष्ठ कलाकार उत्तम केसी तथा अभिनेता सविन श्रेष्ठबीच नेतृत्वको प्रतिस्पर्धा केन्द्रमा देखिएको छ । दुबै उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रहरूले कलाकार समुदायभित्र फरक दृष्टिकोण र प्राथमिकताहरू उजागर गरेका छन् । अनुभव विरुद्ध नयाँ ऊर्जा कलाकार उत्तम केसीले चार दशकभन्दा लामो अनुभव, संस्थागत संलग्नता र चलचित्र विकास बोर्डमा काम गरेको पृष्ठभूमिलाई आफ्नो मुख्य आधार बनाएका छन् । उनको प्रस्तुतिमा नेपाली फिल्म क्षेत्रको समग्र संरचना सुदृढ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...