काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० अन्तर्गत शुक्रवार रसियन फिल्म डेजको औपचारिक उद्घाटन भएको छ । कमलपोखरीस्थित रसियन हाउसमा विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको हो । रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स सक्साएब शुभकामना मन्तव्य दिँदै समाजमा चलिचत्रको प्रभाव विशेष रहने र चलिचत्र उद्योगबीचका व्यक्तिहरूबीच पनि सद्भाव कायम राख्न जोड दिए । यसका लागि रसियन फिल्म डेजले निरन्तर प्रयास गर्दै आएको उनले बताए । उनले निफ नवौं संस्करणको उद्घाटन कार्यक्रम नेपालको पहिलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...