बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल, ९० प्रतिशत खिचिएका दृश्य पुनः छायांकन गरिने

April 3, 2026 at 08:55 AM

काठमाडौं – अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कार जस्तो गम्भीर आरोप लगाएपछि अभिनेता सागर लम्साल ‘बले’लाई निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’बाट निस्कासन गरिएको छ। निर्माण टोलीले नैतिक दायित्व सम्झँदै लम्सालसँगको सम्झौता तत्कालै लागू हुने गरी खारेज गरेको हो। चलचित्र निर्माता कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले एक औपचारिक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ। गत चैत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...