काठमाडौं– अभिनेत्री आँचल शर्मा फेरि एकपटक चर्चाको केन्द्रमा आएकी छिन्—तर यसपटक कुनै फिल्मका कारण होइन, एउटा गहिरो तथा रहस्यमय कविताका कारण । अभिनेत्री शर्माले सामाजिक सञ्जालमा सेयर गरेको यो कविताले फ्यानहरूलाई सोच्न बाध्य बनाएको छ । ‘राम्रो–नराम्रो कसरी छुट्याऊँ म यहाँ ?’ जस्ता पंक्तिहरूले समाजमा देखिने मुखौटा र भित्री वास्तविकताबीचको द्वन्द्वलाई उजागर गर्छ । तर प्रश्न उठ्न थालेको छ— के यो केवल कविता हो, कि उनको व्यक्तिगत जीवनको कुनै संकेत ? अथवा आजै सामाजिक सञ्जालमा अत्यधिक चर्चा गरिएको कलाकार सागर लम्सालमाथि लागेको बलात्कारको आरोप ? भित्री पीडा कि सामाजिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...