ट्रेन्डिङको नम्बर १ मा ‘राम नाम सत्य’को ट्रेलर

April 3, 2026 at 01:39 PM

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर ट्रेन्डिङको नम्बर १ मा पुगेको छ । माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो फिल्मको ट्रेलरले सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधा अन्र्तगत नेपालमा ८ नम्बरको ट्रेन्डिङमा पकड जमाएको थियो । सार्वजनिक भएको १० घन्टामै नेपालको सिनेमा विधा अन्तर्गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...