निफमा ‘शोले’ निर्देशक सिप्पीले के भने ?

April 3, 2026 at 01:33 PM

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’का निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद भएको छ । लेखकद्वय सलीम–जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, “उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...