‘पाँच पाण्डव’बाट सागर लम्साल ‘बले’ निष्कासित

April 3, 2026 at 01:29 PM

काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि–सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो । विज्ञप्ति अनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...