‘शोले’ निर्देशक सिप्पी र महानायक हमालको संवाद, चिनियाँ र रुसी फिल्म प्रदर्शन

April 3, 2026 at 03:27 PM
1 min read

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’का निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ । पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले फिल्म ‘शोले’का विषयमा खुलेर कुराकानी गरेका थिए । लेखकद्वय सलीम-जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...