सहरमा आजः मण्डलामा ‘अतिरञ्जन को मनोरञ्जन’, हलमा विदेशी फिल्मको वर्चश्व

April 4, 2026 at 01:30 AM
1 min read

काठमाडौँ- चैतको आज तेस्रो शनिबार। विगत केही समयदेखि हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूलाई समेट्दै आइरहेका छाैँ। जुन आम मानिसका लागि बिदाको दिनको सदुपयोग गर्ने र केही सिक्ने मौका मिल्न सक्छ। यो साता उपत्यकाका नेपालीसहित विदेशी फिल्म र थिएटरमा एक नाटक चलिरहेको छ। मण्डलामा ‘अतिरञ्जन को मनोरञ्जन’ थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘अतिरञ्जन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...