काठमाडौं– नेपालको एउटा स्थापित फिल्मकर्मी परिवारका सदस्य सौगात विष्टले आफ्नी दिदी संगम विष्टलाई लिएर सार्वजनिक रूपमा भावुक र कडा अडानसहितको वक्तव्य दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत दिदीले हालै सार्वजनिक गरेको गम्भीर आरोपप्रति आफ्नो पूर्ण समर्थन जनाउँदै न्यायको माग गरेका छन् । दिदीप्रति सम्मान र समर्थन सौगातले आफ्नो वक्तव्यको सुरुआत दिदीप्रति गहिरो माया र सम्मान व्यक्त गर्दै गरेका छन् । बाल्यकालदेखि नै दिदी–भाइभन्दा बढी साथी जस्तो सम्बन्ध रहेको उल्लेख गर्दै उनले के भनेका छन् भने कहिल्यै पनि एक–अर्काबाट केही नलुकाइएको महसुस हुन्थ्यो । तर, दिदीले लामो समयदेखि भोग्दै आएको पीडा लुकाएर बसेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...