काठमाडौं- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘फिल्ममा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । समापन समारोहमा नेपाली फिल्म क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १० जना महिला चलचित्रकर्मीलाई ‘फिल्ममा नारी सम्मान’ प्रदान गरिएको थियो। कार्यक्रम २०८२ चैत २० गते शुक्रवार चलचित्र विकास बोर्ड हलमा सम्पन्न भएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भइन्। विशेष अतिथिका रूपमा नेपाली फिल्म क्षेत्रका अग्रज व्यक्तित्व बसुन्धरा भुसाल र चैत्यदेवी सिंह को उपस्थिति रहेको थियो। त्यस्तै चलचित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...