निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’

April 4, 2026 at 10:44 AM
1 min read

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ ।  सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो ।  तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो ।  सिजाङ पानोरमा अन्तर्गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...