बूढानीलकण्ठ–१३ मा चलचित्र निर्माताको किड्स स्विमिङ पुल उद्घाटन

April 4, 2026 at 11:52 AM

काठमाडौं । बूढानीलकण्ठ–१३, चुनिखेलमा रहेको रिभरसाइड स्पोर्टसअन्तर्गत किड्स स्विमिङ पुल आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ । उक्त स्विमिङ पुलको उद्घाटन प्रमुख अतिथि न्यूरोसर्जन डा. रामकुमार श्रेष्ठ तथा विशेष अतिथि वडाअध्यक्ष टिकेश नारायण श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा बुढानीलकण्ठ–१३ का विभिन्न समाजसेवी तथा स्थानीयको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । रिभर साइडले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...