काठमाडौं- नेपाली मनोरञ्जन क्षेत्रका कलाकार सागर लम्साल ९बले० माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् । अमेरिका बस्ने कलाकार संगम विष्टले वर्ष दिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दावी गर्दै सामाजिक सञ्जालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक–फरक प्रतिक्रिया आउन थालेको हो । आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी रहे पनि कलाकारहरूले भने समाजको संवेदनशीलता, पीडितप्रतिको व्यवहार तथा न्याय प्रणालीबारे आफ्ना धारणा राखेका छन् । अभिनेत्री रेखा थापाले महिलाको आवाज सुन्ने संस्कार विकास गर्नु पर्नेमा जोड दिएकी छिन् । उनले लेखेकी छिन् – ‘यदि हामी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...