१० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गर्दै महिला चलचित्र महोत्सव सम्पन्न

April 4, 2026 at 03:20 PM

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको थियो। कार्यक्रम २०८२ चैत २० गते शुक्रबार चलचित्र विकास बोर्ड हलमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...