७ वर्षको मौनता तोड्दै ‘लेजेन्ड मेकर’ को दमदार कमब्याक, फेरि बल्नेछ ‘परालको आगो’

April 5, 2026 at 03:04 AM
1 min read

काठमाडौं- नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल अन्ततः लामो प्रतीक्षापछि फिल्ममा कमब्याक गरेका छन् । त्यो पनि शक्तिशाली कथा ‘परालको आगो’सहित । करिब सात वर्षको अन्तरालपछि उनको कमब्याक फिल्म ‘परालको आगोले’ले यतिबेला नेपाली फिल्म उद्योगमा उत्सुकता बढाइरहेको छ। मानौ, नेपाली फिल्म क्षेत्रमा राम्रै फड्को मार्दैछ। यसको गीत,पोस्टरले दर्शकमाझ चर्चामा पुर्याएको त छँदैछ । अझै निर्माताले आफ्नो फिल्ममाथी गरेको भरोसाले यो फिल्म उत्कृष्ट बनेको छ भन्दा फरक नपर्ला। किनभने निर्माताहरु फिल्म बनाउने अनि डराउने गर्छन्। तर निर्माता पोखरेलमा आत्मविश्वास बढि देखिन्छ । निर्माता पोखरेलले नेपाली सिनेमालाई दिएका योगदान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...