७ वर्षपछि सुशील पोखरेलको कमब्याक, ‘परालको आगो’ले बढायो उत्सुकता

April 5, 2026 at 04:39 AM

काठमाडौं । नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्किएका छन्। करिब ७ वर्षपछि उनले ‘परालको आगो’मार्फत कमब्याक गरेका हुन्। उनको नयाँ फिल्म ‘परालको आगो’ले यतिबेला उद्योगमा उत्सुकता बढाएको छ। फिल्मका गीत र पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा पनि बढ्दो छ। निर्माण पक्षले फिल्मप्रति देखाएको आत्मविश्वासले यसलाई अझ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...