‘तरङ्ग’को फर्स्ट लुक पोस्टरमा वरुण र रविनाको मौनप्रेम

April 5, 2026 at 07:14 AM

काठमाडौं । चलचित्र ‘तरङर्ग’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्रमा वरुण र रविनासँगै बारात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...