सर्लाहीमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने

April 5, 2026 at 09:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । मधेश प्रदेशको सर्लाही जिल्लामा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने भएको छ । आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा महोत्सवको आयोजना गरिने आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानले जनाएको छ । ग्रामीण कथावस्तुमा निर्माण भएका सिनेमालाई प्रवद्र्धन गर्ने उद्देश्यले सुरू भएको ‘हिमाल, पहाड, तराई, कोही छैन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...