पिके डनको डेब्यू निर्देशकीय ‘तरङ्ग’को फर्स्टलूक सार्वजनिक

April 5, 2026 at 11:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । प्रदीपकुमार चौधरी (पिके डन)को डेब्यू निर्देशकीय सिनेमा ‘तरङ्ग’को फर्स्टलूक सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो । सार्वजनिक पोस्टरमा मुख्ख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । सिनेमामा वरुण र रविनासहित बारत लिम्बु, कृष्ण थापा, सारा राई, उज्वल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...