सर्लाहीमा हुँदै पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव

April 5, 2026 at 11:20 AM
1 min read

काठमाडौँ- नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण सर्लाहीमा हुने भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आगामी वर्ष वैशाख १५ देखि १७ सम्म महोत्सव गर्न लागेको आयोजकले जनाएको छ। यसपटक महाेत्सव तराईमा विस्तार गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले बताए। उनले भने, ‘महोत्सवमार्फत हामीले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्ने प्रयास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...