अलौकिक प्रेमकथा बोकेको ‘तरङ्ग’ को फर्स्टलुक सार्वजनिक

April 5, 2026 at 11:29 AM

काठमाडौं – प्रदीपकुमार चौधरीको डेब्यु चलचित्र ‘तरङ्ग’ को आधिकारिक प्रचारप्रसार सुरु भएको छ। निर्माण कम्पनी देवदत क्रियसनले आइतबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ यसको पहिलो झलक पस्किएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई पात्र वरुण अधिकारी र रविना केसीलाई प्रस्तुत गरिएको छ। उत्सव पाण्डेले डिजाइन गरेको उक्त पोस्टरमा यी दुई कलाकारबिचको गहिरो तर मौन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...