कर्णप्रिय छ ‘लाली बजार’ को दोस्रो गीत ‘मीठो संसार’ (भिडियो)

April 5, 2026 at 11:53 AM

काठमाडौं– षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा तथा पूर्णिमा तामाङको स्वर रहेको छ । कोरसमा गुराँस ठकुरी तथा गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । उक्त गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...