‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

April 5, 2026 at 12:11 PM

काठमाडौं । फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। षट्कोण आर्टसको निर्माणमा बनेको फिल्मको उक्त गीत लिरिकल भर्सनमा सार्वजनिक गरिएको हो। गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको आवाज सुन्न सकिन्छ। शब्द तथा संगीत जयन जे वाइवाको रहेको छ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...