काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ माथि लागेको गम्भीर आरोपले अहिले कानुनी तथा सामाजिक वहस निम्त्याएको छ । अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरी सक्रिय भएको हो । यद्यपि, अहिलेसम्म उक्त आरोप सम्बन्धी औपचारिक किटानी जाहेरी दर्ता भइसकेको छैन । यही अवस्थालाई ध्यानमा राख्दै प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि अभद्र व्यवहार सम्बन्धी कसुर अन्तर्गत कारबाही अघि बढाएको देखिन्छ । यसैक्रममा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्। यो निर्णयले प्रमाण सङ्कलन र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीलाई समय दिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...