‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा

April 5, 2026 at 03:47 PM

काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । महोत्सव यसपटक सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएको छ । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको छ । ‘हिमाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...