सर्लाहीमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

April 5, 2026 at 10:34 PM

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्ष वैशाख १५ देखि १७ गतेसम्म मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुनेभएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव यसपटक पहिलोपटक तराई क्षेत्रमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव आयोजनाका सन्दर्भमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...