१७ वर्षको प्रतिष्ठा १७ सेकेन्डमै धुलोपीठो भयो भन्दै भक्कानिए बले

April 6, 2026 at 03:42 AM

काठमाडौं । सामाजिक सञ्जालमा लागेको गम्भीर आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । बलात्कार जस्तो जघन्य अपराधको आरोप लागे पनि हालसम्म औपचारिक जाहेरी नपर्दा प्रहरीले उनलाई ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत बलेले आफूलाई बलात्कार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...