‘हामी तीन भाइ’लाई लगानी सुरक्षित गर्न कठिन !

April 6, 2026 at 08:02 AM

काठमाडौं।  चलचित्र ‘हामी तीन भाइ’ले भने बक्सअफिसमा निकै कमजोर सुरुवात गरेको छ । गत चैत १३ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले हलसम्म उल्लेख्य संख्यामा दर्शक तान्न असफल देखिएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्ट अनुसार प्रदर्शनको पछिल्लो शनिबारसम्मको तथ्यांक हेर्दा चलचित्रको व्यापार निराशाजनक छ । सार्वजनिक रिपोर्ट अनुसार ‘हामी तीन भाइ’ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...