‘राम नाम सत्य’ को डेब्यू अभिनेता आयुष भन्छन्- ‘अब निरन्तर फिल्ममा काम गर्छु’

April 6, 2026 at 08:35 AM

काठमाडौं– टिकटकमा लोकप्रिय फलोअर्स तथा दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिँदैछन् । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’ बाट आयुषले डेब्यू गर्दैछन् । यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रवारदेखि देशभरका हलमा रिलिजमा आउँदैछ । फिल्मको रिलिजको एक केही दिन अगाडि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित भए । आयुष यो फिल्मलाई लिएर निकै उत्साहित सुनिए । उनी भन्छन्– ‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...