‘परालको आगो’बाट सात वर्षपछि निर्माता सुशील पोखरेलको सानदार पुनरागमन

April 6, 2026 at 09:04 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘पत्यारिला निर्माता’ को दरिलो छवि बनाएका सुशील पोखरेल करिब सात वर्षको लामो अन्तरालपछि शक्तिशाली प्रोजेक्टका साथ दर्शकमाझ फर्किँदै छन्। पछिल्लो पटक ‘यात्रा’ चलचित्र निर्माण गरेका पोखरेल चलचित्र ‘परालको आगो’ मार्फत आफ्नो सानदार पुनरागमन गर्दैछन्। आफ्नो उत्पादनमाथि अधिकांश निर्माताहरू सशङ्कित र त्रसित रहने वर्तमान परिदृश्यमा, उनी भने यस फिल्मको उत्कृष्ट निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...