काठमाडौं– चलचित्र विकास बोर्डले सोमवार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार सिनेमा हलमा प्रदर्शन फिल्म ‘आ बाट आमा’ ले कुल १३ करोड १३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गत माघ १७ गतेदेखि प्रदर्शनरत यो फिल्मको हालसम्म कुल ५ लाख ४ हजार २ सय ७५ वटा टिकट विक्री भैसकेका छन् । जस अनुसार फिल्मले कुल १३ करोड १३ लाख ६१ हजार ५ सय २० रुपैयाँ आम्दानी गर्न सफल भएको हो । त्यस्तै अघिल्लो सातादेखि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाइ’ ले यो अवधिमा कुल ६ लाख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...