सर्वाधिक कमाउने फिल्म बन्यो ‘परान’, दोस्रोमा ‘आ बाट आमा’

April 6, 2026 at 10:23 AM
1 min read

काठमाडौँ- वर्ष २०८२ मा ५६ वटा नेपाली फिल्म प्रदर्शन भए। यीमध्ये अधिकांश फिल्म सामाजिक तथा पारिवारिक कथा, समुदायको संघर्षदेखि एक्सन, रोमान्स, प्रेम, कमेडी जनरामा बनेका थिए। सीमित फिल्म मात्र व्यापारका दृष्टिले सर्वोत्कृष्ट बन्न सफल भएका छन्। केही फिल्मले चर्चाअनुसार व्यापार गर्न सकेनन्। फिल्म घोषणादेखि चर्चा कमाएका ‘भूठान’, ‘नरसिंहा अवतार’, ‘माग्ने राजा’, ‘कोशेढुङ्गा’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...