काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा नेपाली कलाकारहरू मिस पबी र बुद्धि तामाङ फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ । निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जी द्वारा निर्देशित ‘डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा नायिका स्वस्तिमा खड्का र नेपाली फिल्मका निर्देशक निश्चल बस्नेत उपस्थित भएका थिए । नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडियाका ९ युवाहरूले चीनमा अनुभव गरेका गतिविधिहरू यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...