व्यापारमा नेपाली चलचित्र भन्दा विदेशीको बढी, हेर्ने संख्यामा धेरै नेपाली

April 6, 2026 at 12:03 PM

काठमाडौं । चलचित्र विकास बोर्डले विसं २०८२ मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी दुवै चलचित्रको व्यापारिक विवरण सार्वजनिक गरेको छ । यस वर्ष नेपाली चलचित्रले १ अर्बको आँकडा पार गर्दा विदेशी (अन्तर्राष्ट्रिय) चलचित्रहरूले पनि नेपाली बजारमा बलियो उपस्थिति जनाएका छन् । बोर्डका अनुसार नेपालमा अन्तर्राष्ट्रियतर्फ कुल ९३ वटा चलचित्र प्रदर्शनमा आएका छन् । जसमा दक्षिण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...