काठमाडौं– कलाकार सागर लम्साल ‘बले’ माथि अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत जबरजस्ती करणीको आरोप लगाएपछि अहिले यो कुराले कानुनी तथा सामाजिक वहस निम्त्याएको छ । बलात्कारको आरोप लागेता पनि अभिनेता लम्साल भने बलात्कारको मुद्दामा नभई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान गर्ने भन्दै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज चैत २३ गते सोमवार एक प्रेस विज्ञप्तिमा जारी गर्दै कलाकार सागर लम्साललाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा पक्राउ गरी अनुसन्धान भइरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा लम्सालमाथि बलात्कारको आरोप लागेको तथा त्यसैको अनुसन्धानका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...