‘माया भनेकै यस्तो होला’ को छायांकन सकियो, ८ वर्षपछि निर्देशनमा फर्किइन् रेखा थापा

April 6, 2026 at 02:10 PM

काठमाडौं । अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ। २७ दिनमा आइतबार फिल्मको सुटिङ टुंगिएको हो। ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखा ८ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो। ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गजदेखि समकालीन चर्चित …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...