आयुष भन्छन्– ‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

April 6, 2026 at 01:53 PM

काठमाडौं । टिकटकमार्फत लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली फिल्म क्षेत्रमा औपचारिक रूपमा प्रवेश गर्दैछन्। माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट उनले डेब्यू गर्न लागेका हुन्। फिल्म यही चैत २७ गते (शुक्रबार)देखि देशभर प्रदर्शनमा आउँदैछ। रिलिज नजिकिँदै गर्दा आयुष मिडियासँगको अन्तरक्रियामा सक्रिय देखिएका छन्। उनले फिल्मप्रति आफू निकै उत्साहित …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...