आयुष भन्छन्– ‘राम नाम सत्य’मार्फत दर्शकलाई सरप्राइज दिँदैछु

April 6, 2026 at 03:05 PM

काठमाडौं । टिकटकमा लोकप्रिय रहेका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् । यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ । आयुष यो फिल्मलाई लिएर निकै उत्साहित छन् । उनले भने, “ फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...