‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न

April 6, 2026 at 10:25 PM

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । यस चलचित्रमार्फत अभिनेत्री रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किनुभएको छ । । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गर्नुभएकी थापाको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि समकालीन चर्चित कलाकारहरूको सहभागिता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...