‘तरंग’को पोष्टरमा मौन प्रेमभावको झलक

April 6, 2026 at 10:22 PM

काठमाडौं । प्रदीपकुमार चौधरीको डेब्यु निर्देशकीय चलचित्र ‘तरंग’को फर्ष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियशनले पोष्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचारप्रसार सुरु गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी र रविना केसीलाई फिचर्ड गरिएको छ । उत्सव पाण्डेद्वारा डिजाइन गरिएको पोस्टरमा कलाकारद्वयबीचको मौन प्रेमभाव झल्काइएको छ, जसले चलचित्रको भावनात्मक पाटोलाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...