कास्कीबाट प्रारम्भ भयो नीताको ‘पार्वती’ को छायांकन

April 7, 2026 at 05:25 AM

काठमाडौं– अभिनेत्री नीता ढुङ्गानाले आफ्नो नयाँ फिल्म ‘पार्वती’ को छायांकन कास्कीबाट प्रारम्भ गरेकी छिन् । नीता फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मको मंगलवार बिहान कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा शुभमुर्हूत गर्दै छायाँकन थालिएको हो । यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले नै निर्देशन गर्दैछिन् । फिल्मको मुख्य भूमिकामा उनी आफैँले अभिनय गर्दैछिन् । यो फिल्ममा नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल आदि कलाकारले अभिनय गर्नेछन् । यतिबेला सबै कलाकारहरु सुटिङ सेटमा नै रहेको कार्यकारी निर्माता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...