नीताले गरिन ‘पार्वर्ती’को शुभुमुहूर्त

April 7, 2026 at 05:48 AM

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’को शुभुमुहूर्त भएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको हो। यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन्। साथै फिल्मको मुख्यभुमिकामा उनी आफैले रहने छिन्। नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...