चैत २७ बाट ‘सेतो धरती’ मञ्चन, रेखा थापा निर्माता

April 7, 2026 at 07:58 AM

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नाटक ‘सेतो धरती’ आगामी चैत २७ गतेदेखि मञ्चन हुने भएको छ । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित यस नाटकमा अभिनेत्री बेनिशा हमालले पहिलोपटक रंगमञ्चमा डेब्यू गर्दैछिन् । यसबारेको जानकारी यसअघि नै सार्वजनिक भइसकेको थियो । अहिले भने नाटकमा निर्माता रूपमा अभिनेत्री रेखा थापा जोडिएसँगै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...