वास्तवमै पीडित भए पुरुषले पनि न्याय पाउँछन्’: गरिमा शर्मा, अभिनेत्री

April 7, 2026 at 08:29 AM

काठमाडौं– अभिनेत्री गरिमा शर्माले पीडित पुरुषहरुको बारेमा एउटा धारणा व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गर्दै उनले यदि कुनै पुरुष वास्तवमै पीडित छन् भने उनले पनि न्याय पाउन सक्छन्, यसका लागि आफू सही हुनु पर्छ, न्यायले महिला–पुरुष हेर्दैन’ भन्ने धारणा व्यक्त गरेकी हुन् । गरिमा शर्माले भन्न खोजेको मुख्य सन्देश के हो भने न्याय सबैका लागि समान हुन्छ, चाहे पुरुष होस् वा महिला । उनको भनाइमा तीनवटा प्रमुख कुरा छन्– सत्य र न्यायको पक्षमा हुनु आवश्यक छ । उनले ‘आफू सही हुनु पर्छ’ भनेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...