कास्कीबाट सुरु भयो ‘पार्वती’ को छायांकन, नीताले निर्देशन गर्दै

April 7, 2026 at 11:23 AM
1 min read

काठमाडौँ- फिल्म ‘पार्वती’ शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ मुर्हूत गर्दै छायांकन थालिएको हो। नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म अभिनेत्री तथा निर्मात्री नीताले नै निर्देशन गर्दैछिन्। उनी फिल्ममा पनि मुख्य भूमिकामै देखिनेछिन्। अन्य कलाकारमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...