काठमाडौं– पछिल्लो समय दर्शकको अति नै मन पराएको टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ एक वर्ष पूरा भएको छ । पहिलो वर्ष पूरा गरेको यो शोको टीम सीजन–२ को तयारीमा व्यस्त भएको छ । कार्यक्रमको सेटदेखि विभिन्न कुरामा परिवर्तन गरेर कमेडी नाइट नयाँ स्वरुपमा दर्शकमाझ आउने तयारी गर्दैछ । यसैबीच, कमेडी नाइट विद च्याम्पियन्सका निर्देशक विशाल भण्डारी भने अहिले जिम धाउँदै गरेको देखिएका छन् । उनी जिममा धेरैभन्दा धेरै समय बिताउन थालेका छन् । कुरा के हो भने, सधैँ फिट देखिने निर्देशक विशाल भण्डारी केही समयअघि भने अलि मोटाएर पेट लागेको अवस्थामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...