कास्कीको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै नीताले थालिन ‘पार्वती’को छायांकन

April 7, 2026 at 12:27 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेव्यु निर्देशकिय सिनेमा ‘पार्वती’को छायांकन सुरू भएको छ । मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै सिनेमाको छायांकन थालिएको हो । एक महिनाको छायांकन तालिका तय गरिएको यो सिनेमाबाट नीता पहिलो पटक निर्देशकका रूपमा प्रस्तुत हुन लागेकी हुन् । नीता फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...