गायक विश्व नेपाली जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’मा गुन्जिँदै

April 7, 2026 at 01:03 PM

द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले ‘न्यू इयर इभ सेलिब्रेसन’ गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । कार्यक्रमलाई रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् । त्यस्तै नृत्य प्रस्तुतितर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...